Wednesday, December 25, 2013
















नेपालकै सबैभन्दा ठूलो सप्तकोशी नदीमा बनाईने २ सय
६९ मिटर लम्वाईको पुल निर्माणको कार्य
सुरु गरिएको छ । स्टिल ट्रष्टबाट बनाइने
पुलको ४ स्थानमा तीन वटा पिलर रहने पुल
निर्माण कार्य प्रारम्भ गरेको कोशी पुल-
चतरा)योजनाका प्रमुख नारायण भट्टराईले
वताए ।







Posted by Logo Maker on 11:46 AM

Bookmark Us

Delicious Digg Facebook Favorites More Stumbleupon Twitter

Search